← समाचारमा फर्कनुस्
नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौ- एसिसी प्रिमियर कपमा नेपालले ओमानसँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा ओमानका कप्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
१० टोलिको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समुह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।
नेपाली टिमः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
त्यस्तै आज हुने अर्को खेलमा मूलपानी मैदानमा समूह ‘बी’ का युएई र हङकङ भिड्दैछन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |