← समाचारमा फर्कनुस्
Cricket Aug 22, 2023 · Shishir

कोशी प्रदेश क्रिकेट संघको अध्यक्षमा पाण्डे निर्वाचित

कोशी प्रदेश क्रिकेट संघको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं । कोशी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित भएका छन् । 

सोमबार झापामा भएको निर्वाचनमा पाण्डेले अर्का अध्यक्षका प्रत्याशि बिप्लव घोषलाई पराजित गरेका हुन् । 

पाण्डेले १९ मत पाउँदा घोषले १३ भोट प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्याक्षमा अनुप ढुंगाना विजयी भएका छन् । ढुंगानाले अर्का प्रत्याशी प्रविन थापालाई चार मतले पराजित गरेका हुन् । अनुपले १८ भोटका पाउँदा थापाले भने २२ भोट प्राप्त गरेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →