← समाचारमा फर्कनुस्
Cricket May 19, 2023 · Shishir

कोहलीको शतकमा बैंग्लोरको शानदार जित

कोहलीको शतकमा बैंग्लोरको शानदार जित

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पुर्वकप्तान विराट कोहलीले सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ।

रातिको भएको खेलमा बैंग्लोर सनराइजर्स हैदरावादविरुद्ध ८ विकेटले विजयी भएको हो।

हैदरावादले जितका लागी दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

बैंग्लोरको जितमा कोहलीले १०० रन बनाए।

त्यसअघि राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो ।

उसका लागी हेनरिक क्लासेनले सर्वाधिक  १०४ रन बनाए।

यो जितसँगै बैंग्लोर १३ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा उक्लिदै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →