← समाचारमा फर्कनुस्
Cricket Apr 21, 2023 · Shishir

ओमान विरुद्ध कुशल मल्लको कीर्तिमानी शतक

ओमान विरुद्ध कुशल मल्लको कीर्तिमानी शतक

काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा नेपालका युवा अलराउन्डर कुशल मल्लले शतक प्रहार गरेका छन् । त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ५९ बलमा शतक प्रहार गरेका हुन् । 

मल्ल ओडिआईमा नेपालका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ६१ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै १०२ रन बनाएका हुन्।

कुशलले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहितकुमार पौडेलले बनाएको ९१ बलको कीर्तिमान तोडेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →