← समाचारमा फर्कनुस्
Football Aug 05, 2023 · Shishir

महिला विश्वकपः नर्वेलाई हराउदै जापान क्वाटरफाइनलमा

महिला विश्वकपः नर्वेलाई हराउदै जापान क्वाटरफाइनलमा

जारि फिफा महिला विश्वकपमा जापानले नर्वेलाई हराउदै क्वाटरफाइनलमा मा स्थान बनाएको छ।

आज भएको खेलमा जापानले नर्वेलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

अब जापानले  सेमिफाइनलमामा स्थान बनाउन अमेरिका र स्वीडेनबीचको विजेतासंग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →