← समाचारमा फर्कनुस्
Cricket Jul 28, 2023 · Shishir

आयरल्याण्ड र स्कटल्याण्ड टी-२० विश्वकपमा छनोट

आयरल्याण्ड र स्कटल्याण्ड टी-२० विश्वकपमा छनोट

वर्ष वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-२० विश्वकपमाका लागी आयरल्याण्ड र स्कटल्याण्ड छनोट भएका छन्।

युरोपियन क्षेत्रको छनोटमा जर्मनी विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि आयरल्याण्ड विश्वकपमा छनोट भएको हो।

त्यस्तै स्कटल्याण्डले डेनमार्कलाई ३३ रनले पराजित गर्दै विश्वकप छनोट भएको हो।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →