← समाचारमा फर्कनुस्
Cricket May 13, 2023 · Shishir

आइपीएलमा गुजरातविरुद्ध मुम्बईको सहज जित

आइपीएलमा गुजरातविरुद्ध मुम्बईको सहज जित

काठमाडौ- इन्डियन प्रिमियर लिग(आइपीएल) मा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सविरुद्ध सहज जित निकालेको छ।

राति भएको खेलमा मुम्बईले गुजरातलाई २७ रनले पराजित गरेको हो।

मुम्बईले जितका लागी दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा १९१ रन मात्र बनायो।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले पुरा ओभरमा ५ विकेटक गुमाएर २१८ रन बनाएको थियो । 

मुम्बईका लागि सूर्यकुमार यादवले अविजित शतकिय १०३ रन बनाएका थिए।

यो जितसंगै मुम्बई १२ खेलमा  १४ अकंका साथ तेश्रो  स्थानमा उक्लिदा लिग लिडर गुजरातको १२ खेलमा १६ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →