← समाचारमा फर्कनुस्
Cricket Apr 22, 2023 · Shishir

आइपिएलमा चेन्नईले सनराइजर्सलाई हरायो

आइपिएलमा चेन्नईले सनराइजर्सलाई हरायो

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा राति भएको खेलमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई विकेटले पराजित गरेको छ ।

घरेलु मैदानमा चेन्नईले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो।

हैदरावादले जितका लागि दिएको चेन्नाईलाइ दिएको १३५ रनको लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाउदै  पुरा गर्यो। 

त्यसअघि सुरुवाती टस हारेर पहिला ब्याटिंग गरेको  हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

यो जितसँगै चेन्नईले ६ खेलमा ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उता सनराइजर्स ६ खेलमा ४ रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →