← समाचारमा फर्कनुस्
Football Sep 27, 2023 · Shishir

साफ यू-१९: नेपाल र भारत आमुनेसामुने हुदै

साफ यू-१९: नेपाल र भारत आमुनेसामुने हुदै

काठमाडौँ । राजधानीमा जारी साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा दशरथ रंगशालामा नेपाल र भारत आमुनेसामुने हुदैछन्।

नेपाल र भारतबीच साँझ साढे ५ बजेदेखि हुनेछ।

त्यस्तै दशरथ रंगशालामा पहिलो खेल पाकिस्तान र भुटानबीच अपराहन्न १ः३० बजेदेखि हुनेछ।

नेपाल समुह ए मा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →