← समाचारमा फर्कनुस्
Cricket Aug 21, 2023 · Shishir

आयरल्यान्डविरुद्धको तीन खेलको सिरिज भारतलाई

आयरल्यान्डविरुद्धको तीन खेलको सिरिज भारतलाई

आयरल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी आई सिरिज एक खेल अगावै भारतले जितेको छ।

सिरिजको दोस्रो खेलमा भारतले आयरल्यान्डलाई ३३ रनले पराजित गरेपछि सिरिज आफ्नो पक्षमा पारेको हो।

जितका लागी भारतले दिएको १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १५२ रनमा समेटियो।

भारतका लागि ओपनर ऋतुराज गायकवाडले ५८ रन बनाए। रिंकु सिंहले २१ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →