← समाचारमा फर्कनुस्
Cricket Sep 17, 2023 · Swadesh

एशिया कपको उपाधि भारतलाई

एशिया कपको उपाधि भारतलाई

एसिया कपको उपाधि भारतले जितेको छ।

फाइनलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो।

५१ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ६.१ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो।

भारतका लागी सुभनब गिलले २७ र इसान किसानले २३ रन बनाए।

सुरुवाती टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५,२ ओभरमा ५० रन बनाउँदै अलआउट भएको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →