← समाचारमा फर्कनुस्
Cricket Sep 02, 2023 · Nepalsports

एशिया कपमा आज भारत र पाकिस्तान भिड्दै

एशिया कपमा आज भारत र पाकिस्तान भिड्दै

एशिया कपमा आज बहुप्रतिक्षित खेलमा भारत र पाकिस्तान भिड्दैछन्।

यी दुईबिचको खेल खेल नेपाली समय अनुसार आज अपराहन्न ३ः१५ बजबाट श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुरु हुनेछ ।

पाकिस्तान आज लगातार दोस्रो जितको खोजिमा रहदा भारत पहिलो खेल खेल्दैछ।

एशिया कपको इतिहासमा हेर्दा भारत र पाकिस्तान यसअघि १६ पटक आमने सामने भएका छन् ।

जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →