← समाचारमा फर्कनुस्
Cricket Sep 10, 2023 · Shishir

भारत र पाकिस्तानको खेल वर्षाका कारण रोकियो

भारत र पाकिस्तानको खेल वर्षाका कारण रोकियो

जारि एसिया कपमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ।

भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो।

त्यसपछि वर्षाका नरोकिएका कारण खेल हुन नसकेको हो।

खेलमा विराट कोहली ८ रन र केएल राहुल १७ रनमा अविजित छन्।

कप्तान रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन बनाएर आउट भएका छन्।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →