← समाचारमा फर्कनुस्
Cricket Sep 05, 2023 · Shishir

एक दिवसीय विश्वकप खेल्ने भारतीय टोली घोषणा

एक दिवसीय विश्वकप खेल्ने भारतीय टोली घोषणा

रोहित शर्माको कप्तानीमा एक दिवसीय विश्वकपका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ।

(बीसीसीआई)ले १५ सदस्यीय टोलीको घोषणा गरेको हो। प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुनेछ।

टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन, केएल राहुल, हार्दिक पाण्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, जसप्रीत बुमराह र कुलदीप यादव रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →