← समाचारमा फर्कनुस्
Cricket Aug 19, 2023 · Swadesh

आयरल्यान्डविरुद्ध भारत विजयी

आयरल्यान्डविरुद्ध भारत विजयी

भारतले पहिलो टी-ट्वान्टी आई खेलमा घरेलु टोली आयरल्यान्डलाई हराएको छ । 

आयरल्यान्डले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ दशमलब ५ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो ।

 त्यसपछि निरन्तरको वर्षाको कारण खेल हुन नसकेपछि भारत डकवर्थ लेविस पद्धतिको आधारमा विजयी भयो । 

योसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा भारतले १/० को अग्रता लिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →