← समाचारमा फर्कनुस्
Cricket Aug 13, 2023 · Swadesh

घरेलु टोली वेस्टइन्डिजविरुद्ध भारतको शानदार जित

घरेलु टोली वेस्टइन्डिजविरुद्ध भारतको शानदार जित

पाँच खेलको टी-ट्वान्टी आई सिरिजको चौथो खेलमा खेलमा घरेलु टोली वेस्टइन्डिजविरुद्ध भारतले शानदार जित दर्ता गरेको छ।

भारतले वेस्टइन्डिजमाथि ९ विकेटको सानदार जित हात पारेको हो।

१७९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । 

भारतको जितमा ओपनर यशस्वी जैसवालले अविजित ८४ रन तथा शुभमन गिलले ७७ रन बनाए।

यो जितसंगै पाँच खेलको टी-ट्वान्टी आई सिरिज २-२ को बराबरीमा पुगेको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →