← समाचारमा फर्कनुस्
Cricket Apr 20, 2023 · Shishir

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै

काठमाडौ- नेपालमा जारि एसीयन क्रिकेट काउन्सिल (एसीसी) कप मा आज दुई खेल हुदै छन् ।

दुवै खेल बिहान ९ बजेदेखि सुरुहुनेछ। टियु क्रिकेट मैदानमा हुने खेलमा समुह बि को बहराइन र सिंगापुर भिड्दैछन्।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा समुह ए को मलेसिया र साउदी अरेबिया भिड्दैछन्।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।

त्यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →