← समाचारमा फर्कनुस्
Cricket Jun 29, 2023 · Shishir

विश्वकप क्वालिफायर– सुपर सिक्स अन्तर्गत आज जिम्बाबे र ओमान भिड्दै

विश्वकप क्वालिफायर– सुपर सिक्स अन्तर्गत आज जिम्बाबे र ओमान भिड्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत आज घरेलु टोली जिम्बाबे र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

क्वीन्स स्पोटर्स क्लब बुलावायोमा दिउँसोको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 

अब सुपर सिक्सको खेल पछि शिर्ष दुई देशले मात्र विश्वकपको मुख्य इभेन्टमा छनौट हुने छन् ।

अब सुपर सिक्समा समुह चरणमा अर्को समुहबाट छानिएका तीन देशसँग एक–एक खेल हुने छन् । 

सुपर सिक्समा जिम्बाबेको ४ अंक रहेको छ भने श्रीलंका, स्कटल्याण्ड र नेदरल्याण्डसको २–२ अंक छ भने वेस्ट इन्डिज र ओमानको शुन्य अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →