← समाचारमा फर्कनुस्
Cricket Apr 19, 2023 · Shishir

एसीसी प्रिमियर कपमा युएईको सानदार सुरुवात

एसीसी प्रिमियर कपमा युएईको सानदार सुरुवात

काठमाडौ- जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएईले सानदार सुरुवात गरेको छ । 

आज टियु मैदानमा भएको खेलमा युएईले कुवेतलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितका लागी युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २२८ रनमै अलआउट भयो ।  

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाउदै ३७१ रनको विशाल योगफल बनाएको थियो।

त्रिवि क्रिकेट मैदानमा ५० ओभरको खेलमा युएईले अहिलेसम्मकै सबैभन्दा धेरै रन बनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →