← समाचारमा फर्कनुस्
सन्दीप लामिछानेको ओडिआईमा किर्तिमानी १०० विकेट पूरा

काठमाडौ- नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।
एसिसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध विकेट लिदै ओडिआईमा १०० विकेट पुरा गरेका हुन्।
सन्दीपले मात्र ४२ खेलमा १०० विकेट पूरा गरेका हुन्। योसंगै सन्दीपले ओडिआईमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्रेका अफगानिस्तानका राशिद खानको कीर्तिमान तोडेका छन्।
राशिद खानले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए।
सन्दिपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खोल्दै ओडिआईमा डेब्यू गरेका थिए।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |