← समाचारमा फर्कनुस्
Cricket Apr 18, 2023 · Shishir

मलेसियाद्वारा नेपाललाई जितका लागी २३६ रनको लक्ष्य

मलेसियाद्वारा नेपाललाई जितका लागी २३६ रनको लक्ष्य

काठमाडौ- एसीसी प्रिमियर लिग अन्तर्गतग पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागी  २३६ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निधारीत ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो । 

मलेसियाका लागि अहमद फैजले सर्वाधि ७६ रनको योग्दान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । 

विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मुहम्मद आमिर १७ रनमा अउट भए । यस्तै विजय उन्नी १२, सायद अजिज १३, खिजार ह्यातले २२ र साजरुल इद्रासले अविजित १५ रन बनाए ।

यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक ३/३ विकेट लिए । यस्तै रलित नारायण राजवंसी २ र गुल्सन झाले १ विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →