← समाचारमा फर्कनुस्
Cricket Aug 15, 2023 · Shishir

हसरंगाद्वारा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा

हसरंगाद्वारा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा

श्रीलंकका क्रिकेटर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा छन् । 

हसरंगाले २६ वर्षकै उमेरमा टेष्टबाट सन्यास लिएका हुन्।

उनले सिमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्ने भन्दै टेस्टबाट सन्न्यास लिने घोषणा गरेको श्रीलंका क्रिकेट बोर्डले जानकारि दिएको छ ।

सन् २०२० मा डेब्यु गरेका हसरंगाले ४ टेस्ट खेलमा ४ विकेट लिनुका साथै १ अर्धशतकसहित कुल १ सय ९६ रन बनाएका छन् ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →