← समाचारमा फर्कनुस्
Football Aug 28, 2023 · Shishir

केन चम्किदा वार्यनको सहज जीत

केन चम्किदा वार्यनको सहज जीत

जर्मन लिग बुन्डेन्लिगामा साबिक विजेता वार्यन म्युनिखले सहज जीत हात पारेको छ।

राती भएको खेलमा आफ्ना नया स्टार खेलाडी ह्याी केनको दुई गोलको मद्दतमा वार्यनले  अग्सबर्गलाई ३‍-१ गोलअन्तरले पराजित गरेको हो।

त्यस्तै अर्को गोल भने वार्यनले आत्माघाती गोल उपहार पाएको थियो।

यो जिसंगै वार्यनले २ खेलमा ६ अंक बटुलेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →