← समाचारमा फर्कनुस्
Football Aug 19, 2023 · Shishir

बुन्डेसलिगामा वार्यनको विजयी सुरुवात, केनको डेब्यु गोल

बुन्डेसलिगामा वार्यनको विजयी सुरुवात, केनको डेब्यु गोल

नया सिजनको बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ ।

राति भएको लिगको पहिलो खेलमा बायर्न म्युनिखले वेरडेरलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

बार्यनका लागी ह्यारी केनले डेब्यु गोल गर्दा लेरोई साने ले २ र म्याथिस टेलले १ गोल गरे।

यो जितसॅगै साबिक विजेता वार्यनले ३ अंक बटुलेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →