← समाचारमा फर्कनुस्
Football Sep 03, 2023 · Shishir

हालान्डको ह्याट्रिक, सिटीको अपराजित यात्रा कायमै

हालान्डको ह्याट्रिक, सिटीको अपराजित यात्रा कायमै

इंग्लिस प्रिमियर लिगमा राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फूलहमविरुद्ध शानदार जित निकालेको छ।

अर्लिंग हालान्डको ह्याट्रिकको सहयोगमा सिटीले फूलहमविरुद्ध ५-१ गोलअन्तरको जित निकालेको हो।

त्यस्तै सिटीका लागी आके र जुलियन अल्भारेजले समान १-१ गोल गरे ।

यो जितसंगै सिटी ४ खेलमा १२ अंकसहित शिर्ष स्थानमा कायमै रहेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →