← समाचारमा फर्कनुस्
राजस्थानविरुद्ध हैदरवादको रोमाञ्चक जित

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ।
हैदरवादले राजस्थानको मैदानमा ४ विकेटको रोमाञ्चक जित हात पारेको हो।
राजस्थानले जितका लागी दिएको २१५ रनको लक्ष्य पछाएको हैदरवादले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाएर २१४ रन बनाएको थियो ।
उसका लागी जोस बटलरको ९५ रन बनाएका थिए।
यो जितसंगै हैदरवाद १० खेलमा ८ अंकसहित नवौं स्थानमा उक्लिएको छ । उका राजस्थान ११ खेलमा १० अंकसहित चौथो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |