← समाचारमा फर्कनुस्
Cricket May 16, 2023 · Shishir

हैदरावादलाई हराफदै गुजरात आइपिएलको प्लेअफमा

हैदरावादलाई हराफदै गुजरात आइपिएलको प्लेअफमा

काठमाडौ- इण्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदरावादलाई हराउदै सावित विजेता गुजरात टाइटन्स प्लेअफमा स्थान बनाएको छ।

गुजरात प्लेअफमा पुग्ने पहिलो टिम हो।

राती भएको खेलमा गुजरातले हैदरावादलाई ३४ रनले पराजित गर्दै प्लेअफको यात्रा सुनिश्चित गरेको हो ।

गुजरातले जितका लागी दिएको १८९ रनको लक्ष्य पछ्याएको हैदरवाद २० ओभरमा ९ विकेटको क्षतिमा  १५४ रनमा समेटियो।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

उसरा लागी शुभमन गिलको १०१ रनको शतकीय पारि खेलेका थिए।

हैदरावादको १२ खेलमा ८ अंकसहित प्लेअफको सम्भावना सम्मप्त भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →