← समाचारमा फर्कनुस्
२०औँ दिनेश स्मृती गाइजात्र फुटबल प्रतियोगिताको उपाधी गोदावारी युनाइटेडलाई

काठमाडौँ- २०औँ दिनेश स्मृती गाइजात्र फुटबल प्रतियोगिताको उपाधी गोदावारी युनाइटेडले जितेको छ।
नमुना स्पोर्ट्स क्लब गोदवारीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत गरेको प्रतियोगिताको फाइनलमा टिम मिनुवालाई पेनाल्टीमा ४-३ गोलअन्तरले पराजित गरेको हो।
खेलको निर्धारित समय गोलरहित बराबरिमा सकिएको थियो।
प्रतियोगिताको विजेताले नगद ३३,३३३ रुपैयाँ प्राप्त गर्दा उपविजेताले बनेको २२,२२२ रुपैया प्राप्त गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |