← समाचारमा फर्कनुस्
Football Aug 12, 2023 · Shishir

साउदी प्रो लिगमा फिर्मीनोद्वारा डेब्यु खेलमै ह्याट्रिक

साउदी प्रो लिगमा फिर्मीनोद्वारा डेब्यु खेलमै ह्याट्रिक

नयॅा सिजनको साउदी प्रो लिगको पहिलो खेलमा अल-अही साउदीले विजयी सुरुवात गरेको छ।

रोबर्टो फिर्मीनो, रियाद मारेज, इ मेन्डी जस्ता स्टार खेलाडी रहेको अल-अहीले अल हजमलाई ३-१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

अल-अहीका लागी ब्राजिलियन स्टार फिर्मीनोले शानदार ह्याट्रिक गरे। हजमका लागी भिनिसियसले १ गोल फर्काए।

यो जितसॅगै अल-अहीले १ खेलमा ३ अंक जोड्दै साउदी लिगको शिर्ष स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →