← समाचारमा फर्कनुस्
Football Aug 20, 2023 · Shishir

फिफा महिला विश्वकपको उपाधि स्पेनलाई

फिफा महिला विश्वकपको उपाधि स्पेनलाई

फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ ।

स्पेनले इङ्ल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

स्पेनको जितमा ओल्गा कार्मुनाले खेलको २९ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

पहिलो पटक अन्तिम ८ सम्मको यात्रा तय गरेको स्पेनले प्रतियोगिताको उपाधि नै जितेको हो।

 स्पेनले सेमिफाइनलमा स्विडेनलाई पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →