← समाचारमा फर्कनुस्
Football Sep 21, 2023 · Shishir

च्याम्पियन्स लिग: बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडलाई हरायो

च्याम्पियन्स लिग: बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिख विजयी भएको छ।

समूह ‘ए’अन्तर्गतको खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो।

घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्न ४–३ गोलअन्तरले विजयी भएको हो।

बार्यनको जितमा लिरोय साने, सर्ज गनाब्री, ह्यारी केन र म्याथिस टेलले १–१ गोल गरे।

युनाइटेडका कासेमिरोले २ तथा  रासमुस होइलन्डले १ गोल गरे। 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →