← समाचारमा फर्कनुस्
Football Sep 08, 2023 · Shishir

युरोकप छनोट: फ्रान्स विजयी

युरोकप छनोट: फ्रान्स विजयी

काठमाडौँ– युरोकप २०२४ छनोटअन्तर्गत राती भएको खेलमा फ्रान्स विजयी बनेको छ।

फ्रान्सले आयरल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेको हो।

फ्रान्सको घरेलु मैदान पार्क डेस प्रिन्समा भएको खेलमा औरेलियन चुवामेनी र मार्कोस थुरामले समान १-१ गोल गरे। 

यो जितसंगै फ्रान्स १५ अंकसहित समूह ‘बी’को शीर्षस्थानमा रहेको छ। 





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →