← समाचारमा फर्कनुस्
वर्षाको कारण पाकिस्तान र भारतको खेल रद्द

निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ सुरु हुन नसकेपछि पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ ।
पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार खेल रद्ध भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई २६६ रनको लक्ष्य दिएको थियो।
वर्षाका कारण पाकिस्तानले जवाफि ब्याटिंग गर्ने मौका पाएन्।
यो नतिजासंगै पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ ।
अब भारत र नेपालबिचको विजेता टोलिले सुपर फोरमा स्थान बनाउने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |