← समाचारमा फर्कनुस्
Cricket Apr 19, 2023 · Shishir

एसीसी प्रिमियर कपमा ओमान विजयी शुरुवात

एसीसी प्रिमियर कपमा ओमान विजयी शुरुवात

काठमाडौ- एसीसी प्रिमियर कप अन्तर्गत ओमान विजयी शुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आद भएको खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको हो। 

जितका लागी ओमानले दिएको २५० रनको लक्ष्य पछाएको कतारले ४७.१ ओभरमा अल आउट हुदै २०९ रन मात्र बनायो।

उसका लागि कपमोहमद रिजलानले ४३ रन,खुरम शाहजादले ३० रन,इमाल लियानागेले २७ र इक्रामुल्लाहले २६ रन बनाए।

यता ओमानका लागी बिलाल खानले सर्वाधिक ४ विकेट लिदा जय ओडेड्रा र अकिब इल्यासले समाव २-२ तथा जीशम मक्सुदले एक विकेट लिए।

त्यसअघि सुरुवाती टस हारेर पहिला ब्याटिंग गरेको ओमानले पुरा ओभरमा ८ विकेट गुमाउदै २४९ रन बनाएको थियो ।

अब ओमानले दोस्रो खेल शुक्रबार घरेलु टोलि नेपालसँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →