← समाचारमा फर्कनुस्
Cricket Jul 31, 2023 · Shishir

दिपेन्द्रको टिम मोन्टरियल शिर्ष स्थानमा उक्लियो

दिपेन्द्रको टिम मोन्टरियल शिर्ष स्थानमा उक्लियो

क्यानाडामा जारी ग्लोबल टी-२० लिगमा मोन्टरियल टाइगर्सले चौथो जित निकाल्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

दिपेन्द्र सिंह ऐरी सम्मिलित टाइगर्सले राति भएको खेलमा टोरन्टो नेशनल्सलाई २३ रनले पराजित गरेको हो ।

खेल वर्षाले प्रभावित भएपछि ६-६ ओभरमा खेलाइएको थियो ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →