← समाचारमा फर्कनुस्
Cricket Aug 06, 2023 · Shishir

दीपेन्द्रसम्मिलित मोन्टरियल फाइनलमा

दीपेन्द्रसम्मिलित मोन्टरियल फाइनलमा

क्यानडामा जारि ग्लोबल टि२० लिगमा नेपाली खेलीडी दीपेन्द्रसिंह ऐरीसम्मिलित मोन्टरियल टाइगर्स उपाधी नजिक पुगेको छ।

दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्सलाई १ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।

जितका लागी १३८ रनको लक्ष्य पछ्याएको मोन्टरियलले १९.३ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

मोन्टरियलले अब उपाधिका लागी सन्दीप लामिछानेसम्मिलित सर्रे जागुअर्ससँग खेल्नेछ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →