← समाचारमा फर्कनुस्
दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पलायन

नेपाली युवा फुटबलर अष्ट्रेलिया पलायन भएका छन्। उनी आज सोमबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन्।
युवा खेलाडीका रुपमा उदाउदै गरेका दिपक केहि महिनाअघि समपन्न शहिद स्मारक ए डिभिजन लिगमा सबैभन्दा धेरै गोल गर्ने नेपाली खेलाडी समेत बनेका थिए।
उनी सातदोबाटो युथ क्लबबाट नेपालमा व्यवसायीक फुटबल खेल्दै आएका थिए।
नेपालमा समपन्न थ्री नेसन्स कपमा नेपालका लागी डेब्यु गरेका दिपकले १ गोल गर्दै उक्त प्रतियोगिताको उपाधी समेत जितेका थिए।
त्यस्तै दिपक भारतमा समपन्न साफ च्याम्पियन्सिपका लागी नेपाली टोलीमा पनि परेका थिए। तर त्यसपछि विश्वकप छनोटका लागी भने उनलाई राष्ट्रिय टोलिमा समावेश गराइएको थिएन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |