← समाचारमा फर्कनुस्
Cricket Aug 15, 2023 · Shishir

काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले

काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले

दिवाकर घले काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा चयन भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वउपाध्यक्ष समेत रहेका घलेलाई मंगलबार सम्पन्न साधारणसभा तथा अधिवेशले घलेलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

यस्तै नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →