← समाचारमा फर्कनुस्
Football Aug 06, 2023 · Shishir

डेम्बेलेले पीएसजीमा गरे ५ वर्षको सम्झौता

डेम्बेलेले पीएसजीमा गरे ५ वर्षको सम्झौता

बार्सिलोनाका फ्रान्सेली खेलाडी उसमान डेम्बेले पीएसजीमा अनुबन्ध भएका छन्।

डेम्बेलेको पीएसजीमा केही दिनपछि नै स्वास्थ्य परीक्षण गरिने तयारी रहेको क्लबले बताएको छ।

पीएसजीमा उनले ५ वर्षको सम्झौता गरेका हुन्।

उनी ५० मिलियन युरोमा पिएसजीमा अनुबन्ध भएका हुन्।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →