← समाचारमा फर्कनुस्
Cricket May 03, 2023 · Shishir

आइपीएलमा दिल्लीद्वारा गुजरात पराजित

आइपीएलमा दिल्लीद्वारा गुजरात पराजित

काठमाडौ- इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले गुजरात टाईटन्सलाई पराजित गरेको छ।

घरेलु मैदानमा गुजरात दिल्ली संग ५ रनले  पराजित भएको हो।

दिल्लीले जितका लागी दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित ओभरमा ६ विकेट गुमाएर १२५ रनमा सिमीत हुन पुग्यो।

त्यसअघि सुरुवातमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो।

यो जितसंगै दिल्ली ९ खेलमा ६ अंकका साथ तालिकाको पुछारमा कायम रहेको छ । उता गुजरात समान खेलमा १२ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →