← समाचारमा फर्कनुस्
Cricket Aug 24, 2023 · Shishir

गण्डकीको अध्यक्षमा सिग्देल निर्वाचित

गण्डकीको अध्यक्षमा सिग्देल निर्वाचित

सञ्जय कान्त सिग्देल गण्डकी प्रादेशिक क्रिकेट संघको क्रिकेट अध्यक्षमा निर्वाचित भएका छन् ।

बुधबार भएको अधिबेशनले कास्की जिल्ला संघका अध्यक्ष समेत रहेका सिंग्देलसहित १२ सदस्यीय गण्डकी प्रदेशको कार्य समिती सर्वसम्मत रुपमा निर्वाचन गरेको छ ।

त्यस्तै प्रकाश पौडेल उपाध्यक्ष, सुमनराज कार्की सचिव र दीवाकर थापा कोषाध्यक्षमा निर्वाचित भएका छन् । 

देवेन्द्र प्रजु, ऋषिराम गौतम, फणिन्द्र बहादुर खड्का, धामनाथ सापकोटा, रेशम बहादुर केसी, विध्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा सदस्यमा निर्वाचित भएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →