← समाचारमा फर्कनुस्
Football Aug 31, 2023 · Shishir

कारवाओ कपमा चेल्सी विजयी

कारवाओ कपमा चेल्सी विजयी

काठमाडौ-  कारवओ कप फुटबलमा चेल्सी विजयी भएको छ।

राति भएको खेलमा चेल्सीले एफसि विम्लडनलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा एन्जो फर्नान्डेज र नोनी मडुकेले समान १-१ गोल गरे।

यो जितसंगै चेल्सी प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →