← समाचारमा फर्कनुस्
Cricket Apr 30, 2023 · Shishir

आइपिएलमा चेन्नाईविरुद्ध पञ्जावको रोमाञ्चक जित

आइपिएलमा चेन्नाईविरुद्ध पञ्जावको रोमाञ्चक जित

काठमाडौ- इन्डियन प्रिमियर लिगमा आज भएको पहिलो खेलमा पञ्जाव किंग्सले चेन्नाई सुपर किंग्सविरुद्ध रोमाञ्चक जित निकालेको छ।

चेन्नईले जितका लागी दिएको २०१ रनको लक्ष्य पछ्याएको पन्जावले पुरा ओभर खेल्दै  ६ विकेटको गुमाएर लक्ष्य पुरा गर्यो।

त्यसअघि सुरुवातमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २०० रन बनाएको थियो । 

यो जितसंगै पन्जाब  ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा रहदा चेन्नई ९ खेलमा १० अंकसहित चौथो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →