← समाचारमा फर्कनुस्
धोनीको कप्तानीमा रहेको चेन्नई आइपिएलको प्लेअफमा

काठमाडौ- इन्डियन प्रिमियर लिग (आइपिएल) मा राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्स प्लेअफमा प्रवेश गरेको छ।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले दिल्लीलाई ७७ रनले पराजित गरेको हो।
चेन्नईले जितका लागि दिएको २२४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्र बनायो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्को चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२३ रन बनाएको थियो।
यो जितसंगै चेन्नई १४ खेलमा १७ अंकका साथ दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |