← समाचारमा फर्कनुस्
Cricket Jul 10, 2023 · Shishir

श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि

श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि

श्रीलंकाले विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १२८ रनले हराउँदै उपाधि जितेको हो ।

    जितका लागी २३४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स २३.३ ओभरमा १०५ रनमा अल आउट भयो ।

जिम्बाव्वेको हरारेमा पहिला ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अल आउट हुनुअघि २३३ रन बनाएको थियो ।

यी दुवा टोलीले यसअघि नै विश्वकपमा स्थान बनाइसकेका छन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →