← समाचारमा फर्कनुस्
Cricket Jul 29, 2023 · Shishir

क्यानका पूर्व उपाध्यक्ष श्रेष्ठको उपचारको क्रममा निधन

क्यानका पूर्व उपाध्यक्ष श्रेष्ठको उपचारको क्रममा निधन

नेपाल क्रिकेट संघ(क्यान)का पूर्वउपाध्यक्ष नरेश श्रेष्ठको काठमाडौंको टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

उनको ७६ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

उनी ट्युमर र क्यान्सर रोगले पछिल्ला धेरै वर्षदेखी ग्रसित बनेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →