← समाचारमा फर्कनुस्
Cricket Apr 29, 2023 · Shishir

सेमिफाइनल खेल रद्द भएसंगै नेपाल फाइनलमा

सेमिफाइनल खेल रद्द भएसंगै नेपाल फाइनलमा

काठमाडौ- एसिसी प्रिमियर कपमा नेपाल र कुवेतको खेल भारी वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ ।

जितको लागि २८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । 

त्यसपछि निरन्तर भारी वर्षा हुँदा सुपर ओभर पनि हुन नसकेपछि खेल रद्ध भएको हो।

नेपालका लागी बलिंगतर्फ करण केसीले सर्वाधिक  ५ विकेट लिदा सोमपाल कामीले  १ विकेट लिएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →