LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 19, 2026 · Swadesh

कतारमाथि क्यानाडाको छ गोल

कतारमाथि क्यानाडाको छ गोल

जोनाथन डोविडको ह्याट्रिकको मदतले सह–आयोजक क्यानाडाले विश्वकप २०२६ मा शुक्रबार नौ खेलाडीमा सीमित कतारमाथि एकपक्षीय ५–० को जित निकाल्दै समूह बी को शीर्षमा उक्लेको छ र नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । क्यानाडा र स्विटजरल्यान्ड दुवै समान चार अंकमा शीर्ष दुई स्थानमा छन् ।

बोस्निया र कतार भने एक एक अंकमा सीमित रहे । क्यानाडाका लागि डेविडले पहिला हाफमा दुई गोल गरे । यस्तै केली लारेन र नथान सलिबाले पनि एक एक गोल गरे । एक अर्को गोल भने मोहमद मनाईको नाममा आत्मघाती रह्यो ।

खेलको इन्ज्युरी समयमा डेविडले तेस्रो गोल थपे र आफ्नो ह्याट्रिक पूरा गरे । कतारले रातो कार्डमा होमम अहमद र असिम मादिबोलाई गुमाएको थियो । यस्तोमा खेलमाथि क्यानाडाको पूर्ण नियन्त्रण रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group L
1 England 1 3
2 Ghana 1 3
3 Panama 1 0
4 Croatia 1 0
सबै समूह →