← समाचारमा फर्कनुस्
Cricket Sep 23, 2023 · Shishir

क्यानको निर्वाचन आज हुदै

क्यानको निर्वाचन आज हुदै

नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । 

निर्वाचन समितीका अनुसार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुनेछ ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्नेछन् । 

क्यानको चुनावमा कुल मतसंख्या ८४ रहेको छ । 






AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →