← समाचारमा फर्कनुस्
हामी प्रतियोगिताको लागी तयार छौ- विशाल श्रेष्ठ

मछिन्द्रले मंगलबार एएफसी कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ।
त्यसैक्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रि(म्याच कन्फेरेन्समा कुरा गर्दै मछिन्द्र टोलीका कप्तान विशाल श्रेष्ठले आफूहरु तयार रहेको बताएका छन्।
साथै उनले आफूहरुले राम्रो तालिम लिएको र तयारी पूरा भएको बताए ।
‘हाम्रो तयारी मौसम र वर्षाका कारण ढिलो सुरु भयो तर हामीले नयाँ खेलाडी अनुबन्ध गरेका छौँ र उनीहरुले राम्रोसँग प्रशिक्षण गरिरहेका छन्,’ श्रेष्ठले भने ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |